१३ सय ६४ नेपालीलाई कोरोनाको संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

१३ सय ६४ नेपालीलाई कोरोनाको संक्रमण

corona virous

एजेन्सी, ९ जेठ। साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। साउदी अरबमा बिहीबार सम्म ६५ हजार ७७ जना संक्रमित भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);