थप ३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

थप ३ जनामा कोरोना संक्रमण

corona virous

काठमाडौं, ३ जेठ । थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार थप ३ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या २ सय ७६ पुगेको हो ।

corona new update