चीनले अमेरिकालाई दियो एक हजार भेन्टिलेटर | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

चीनले अमेरिकालाई दियो एक हजार भेन्टिलेटर

ventileter

एजेन्सी, २३ चैत । अमेरिकाले कोभिड–१९ सँग लड्न चीनसँग १७ हजार भेन्टिलेटरको माग गरेको छ । न्यूयोर्क गभर्नर एन्ड्रयु कुउमाले तत्काल चीनले एकहजार भेन्टिलेटर अनुदानमा सहयोग सिएनएनले जनाएको छ ।

चिनियाँ सरकारको आधिकारिक निकायका अनुसार चीनमा भेन्टिलेटर बनाउने २१ उद्योगहरुमा अहिले विश्वका विभिन्न देशबाट बीसहजार भेन्टिलेटर माग भएका छन् । सो संख्या आउँदो दिनमा बढ्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);