चुनावी प्रभाव : पूर्वी क्षेत्रमा लामो दूरीका सवारी बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

काठमाण्डौँ, २ असोज – प्रदेश नम्बर २ मा सोमबार स्थानीय तहको चुनावका लागि उत्साहजनक रुपमा मतदान भईरहेको छ ।
मतदानकै कारण २ नम्बरसहित पूर्वी क्षेत्रका लामो दूरीका गाडी चलेका छैनन् ।

२ नम्बर प्रदेशका आठ जिल्लासहित १५र१६ जिल्लामा लामो दूरीका गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ ।

२ नम्बर प्रदेशहुँदै पूर्व जाने सिन्धुली, उदयपुर, सुनसरी, झापा, मोरङ पाँचथर, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लाबाट काठमाडौं आउने जाने गाडी नचलेका हुन् । यद्यपी दिवा सेवाका गाडी नचले पनि रात्रिकालिन गाडी भने चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);