आईएसको आक्रमणमा ६० जनाको मृत्यु, ९० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

बग्दाद, ३० भदौ । इराकमा अतिवादी इस्लामिक संगठन ‘आईएस’ले गराएको दुई आक्रमणमा परी ६० जनाको ज्यान गएको छ।

उक्त आक्रमणमा करिब दुई सय मानिस घाइते भएका छन्। धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आत्मघाती आक्रमणकारीले आफैंलाई विष्फोट गराएका थिए भने अरु बन्दूकधारीले गोली प्रहार गरेका थिए।

आक्रमणकारीले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए। भीडभाडयुक्त उक्त रेष्टुराँमा विष्फोटक पेटी बाँधेका आत्मघातीले आफैंलाई उडाएका थिए भने अरु आक्रमणकारीले ग्रिनेड र गोली प्रहार गरेका थिए।

ताजा समाचार