धरहराका इँटा होटल र रेस्टुरेन्टमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

धरहराका इँटा होटल र रेस्टुरेन्टमा

dharahara

काठमाडौं, २० मंसिर । चारखालमा रहेको इचिबान नामको रेस्टुरेन्टमा धरहराका इँटा भेटिएको छ । प्राचीन स्माचार संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । यस्तै बबरमहलको बसेर बुटिक होलमा पनि धरहराको इँटा राखिएका छन् । होटलको प्रत्येक कोठामा यस्ता एक–एक वटा इँटा फ्रेमभित्र राखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।