रुसका राष्ट्रपतिलाई नेपाल सरकारको औपचारिक निम्तो, कहिले आउलान् पुटिन नेपाल ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

रुसका राष्ट्रपतिलाई नेपाल सरकारको औपचारिक निम्तो, कहिले आउलान् पुटिन नेपाल ?

valadimin putin

काठमाडौं, १० मंसिर । नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता पठाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गरेकी हुन् ।

रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो निमन्त्रणापत्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई सोमबार हस्तान्तरण गरे ।

नेपालमा रुसी  राष्ट्रपति पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दै गर्दा यसरी औपचारिक निम्ता पठाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);