संघीय संरचनामा रुपान्तरण हुँदै विद्युत् प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संघीय संरचनामा रुपान्तरण हुँदै विद्युत् प्राधिकरण

Nepal Electricity Authority

काठमाडौं, २६ कात्तिक । संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ ।

यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ ।

नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनीको मोडलमा लैजाने योजना प्राधिकरणको हो ।

यसअघि विद्युत् उत्पादनलाई कम्पनी मोडलमा लगिसकेको छ । यो समाचार आजको आर्थिक अभियानमा दुर्गा लामिछानेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);