आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडी | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

 

काठमाडौँ, २८ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख र राज्य सञ्चालनको महत्वपुर्ण हैसियतमा पुगेका ब्यक्ति नै निर्वाचन आचारसंहिता उल्लघन गर्ने घट्नामा संलग्न रहेको पाईएको छ ।

असोज २ गते २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुनेछ ।

प्रमुख राजनीतिक दलका नेता र मन्त्री सांसद्ल आ आफ्नो राजनीतिक दलका उम्मेदवारलाई चिताउन चुनाव प्रचारप्रसारमा सहभागी हुने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);