विचार मिल्ने पार्टी तथा संगठनसंग पार्टी एकता हुन्छ : महतो | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

विचार मिल्ने पार्टी तथा संगठनसंग पार्टी एकता हुन्छ : महतो

धनुषा, ६ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पहिचान र अधिकारबादी शक्तिसंग एकिकरण अभियान थालेको बताउनु भएको छ ।

धनुषामा बुधबार दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महतोले विचार मिल्ने पार्टी तथा अन्य संगठनसंग पार्टी एकता गर्न लागेको बताउनु भयो ।

संबिधान संशोधनका लागि बैकल्पिक शक्ति निर्माण गर्ने प्रयासमा रहेको उल्लेख गर्दै उहाँले आगामी कार्तिक ३० गतेको बैठकबाट यस विषयमा निर्णय हुने दावी गर्नुभयो ।

वर्तमान अवस्थामा कसरी एकता गर्ने टुंगो नलागेसम्म तत्कालका लागि वडादेखि प्रान्तीय सम्म तदर्थ समिति बनाएर काम गर्ने सकिने उहाँको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);