जनकपुरमा चुनावी महासंग्राम : मेयरमा १९ जनाको भिडन्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

जनकपुर, २५ भदौ । पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जननता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

असोज २ गते हुने स्थानीय चुनावबाट यो उपमहानगरपालिकामा १ सय ३० जना चुनिने छन् ।  आजको नागरिक  दैनिकमा खबर छ ।