मलको अनुदान घटाउँदै सरकार | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

मलको अनुदान घटाउँदै सरकार

Urea-mal

काठमाडौं, १० भदौ । सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिव २० प्रतिशतले घटाउने तयारी गरेको छ।

मागअनुसार आपूर्ति सँधै कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो ।

कृषितथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मल अनुदानको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो ।

कार्यदलले दिएको सुझावको आधारमा अनुदान घटाइन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);