छानबिनकै गाडी चढिरहेछन् समिति सभापतिहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

छानबिनकै गाडी चढिरहेछन् समिति सभापतिहरु

gadi

काठमाडौं, ३१ साउन । संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरुलाई किनेका ११ वटा नयाँ स्कार्पियो गाडी १ महिनामै बिग्रिएको बारे छलफल गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् ।

छानबिन सहज बनाउन छानबिनमा परेका कुनै पनि बस्तु प्रयोग नगरी यथावस्थामै राख्नुपर्ने हुन्छ । गाडीको सत्यतथ्य पत्ता लगाउन प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन भएको छ ।

समिति संयोजक बिडारीले नै छानबिनमा परेको गाडी प्रयोग गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);