सेटिङमा नयाँ बसपार्क कब्जा, काठमाडौँ महानगर र बसपार्क सञ्चालकबीच यस्तो सम्झौता | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

सेटिङमा नयाँ बसपार्क कब्जा, काठमाडौँ महानगर र बसपार्क सञ्चालकबीच यस्तो सम्झौता

buspark

काठमाडौं, २० साउन । काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ ।

ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो ।

तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्मा र निर्दोष घोरसाइनेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);