काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ ।
परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए । बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।