प्रचण्ड मात्र होइन, सबै शीर्ष नेतामाथि सुरक्षा खतरा : कांग्रेस नेता गुरुङ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

प्रचण्ड मात्र होइन, सबै शीर्ष नेतामाथि सुरक्षा खतरा : कांग्रेस नेता गुरुङ (भिडियोसहित)

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, सबै शीर्ष नेतामाथि सुरक्षा खतरा बढ्दै गएको बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् । कांग्रेस नेता गुरुङसँग माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता केदार कोइरालाले गरेको थप समसामयिक कुराकानी हेर्नका लागि तलको भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);