ओलीलाई सरकारी निकायले नै टेरेनन्, संविधान मिचिदै जाने हो भने हामी कहाँ पुग्छौ ? : राजकिशोर यादव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

ओलीलाई सरकारी निकायले नै टेरेनन्, संविधान मिचिदै जाने हो भने हामी कहाँ पुग्छौ ? : राजकिशोर यादव (भिडियोसहित)

kharo prashna with rajkishor yadav

काठमाडौं, २२ जेठ । राजपाका सांसद राजकिशोर यादवले सरकार कसले चलाएको छ ? सरकार को बाट संचालित छ ? भनेर गम्भीर प्रश्न संसदमा उठाउनु भएको छ । उहाँको यो प्रश्नले राजनीतिमा एउटा तरंग उठाएको छ । सांसद यादवले राज्यका सबै निकाय संविधान अनुसार चल्नुपर्छ र सभामुखको रुलिङ्ग सरकारले मान्नु पर्छ तर सरकारले टेर पुच्छर नलगाएको बताउनु भयो । उहाँले लोकसेवा आयोगले गरेको विज्ञापनले संविधानलाई ठाडै अस्वीकार गरेर, चोर बाटोबाट एन ल्याको बताउनु भयो । नेपाली जनतालाई यो संविधानलाई मासेर कुनै शक्तिले चलखेल त गरिरहेको छैन भन्ने संका लागेको पनि बताउनु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले राजपा सांसद राजकिशोर यादवसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);