एनसेलले ल्यायो अनलिमिटेड रोमिङ डाटा प्याक | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

एनसेलले ल्यायो अनलिमिटेड रोमिङ डाटा प्याक

Ncell-logo

काठमाडौं, १० जेठ । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले भारत भ्रमणमा जाने आफना ग्राहकका लागि अनलिमिटेड डाटा प्याक ल्याएको छ ।  एनसेलको यो योजना अन्तर्गत आफना ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करबाहेक रु एकसयका अनलिमिटेड रोमिङ डाटा सेवाको फाइदा लिन सक्नेछन ।

भारतमा रहेको समयमा आफना परिवार तथा आफन्तसंग सुलभ दरमा रोमिङ डेटामार्फत सम्पर्कमा रही रहन सजिलो होस भनेर उक्त योजना ल्याइएको एनसेलले जनाएको छ । भारतमा ठूलो संख्यामा रहेका नेपाली र तीर्थ जानेहरुलाई यो योजनाले सहन बनाउने पनि एनसेलको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);