४ अर्ब ४३ करोडको तेल भारत निर्यात | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

४ अर्ब ४३ करोडको तेल भारत निर्यात

tel

काठमाडौं, २५ बैशाख । वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए ।

आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);