आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो

tv channel

काठमाडौं, २४ बैशाख । लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा लेखेको छ ।

चीनको तीब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन ।

सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय बस्तुहरुको बिक्रीमा तीव्रता आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);