आज १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं

Majdur-Diwas

काठमाडौं, १८ बैशाख । आज मे दिवश अर्थात १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैं छ ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको समयको माग गर्दै अमेरिकाको सिकागो शहर र युरोपका मजदुरहरुले गरेको संघर्षको स्मरण गर्दै आज मे १ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवश मनाउने गरिन्छ । सन् १८९० देखि यो दिवश विश्वभर मनाउन थालिएको हो । मजदुरहरुले ठूलो संघर्ष गरेर अधिकार प्राप्त गरेको दिनको सम्झना स्वरुप अन्तर्राष्ट्रिय मजदुर दिवश हरेक वर्ष मनाउने गरिएको हो । नेपालमा १९६३ देखि मजदुर दिवस मनाउन थालिएको हो भने वि सं २०६४ सालबाट मात्र आधिकारीक रुपमा मजदुर दिवसको दिन सार्वजनिक विदा दिन शुरु गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);