विप्लव र दरबारियाको दरिलो साँठगाठ छ, अमेरिकाको सहयोगमा प्रधानमन्त्री प्रचण्ड हुँदैछन् : भारत दाहाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

विप्लव र दरबारियाको दरिलो साँठगाठ छ, अमेरिकाको सहयोगमा प्रधानमन्त्री प्रचण्ड हुँदैछन् : भारत दाहाल (भिडियोसहित)

kharo prashna with bharat dahal

काठमाडौं, २० चैत । अहिलेको राजनीतिक अवस्था फरक खालको देखिएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अमेरिका भ्रमणबाट फर्किएपछिको अवस्था अलि फरक देखिएको छ । प्रचण्ड स्वयमले पार्टी एकताको प्रक्रिया निकै अगाडी बढ्छ भनिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको प्रक्रिया अघि बढ्छ भनिरहदा एकता प्रक्रिया अघि बढिरहेको छ । संगै नेकपा भित्रका दुई नेताहरु प्रचण्ड र ओलीको सम्बन्धलाई लिएर पनि विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । नेकपाको एकताको कुराले पार्टी र सरकारलाई कस्तो खालको प्रभाव पार्छ ? दुई नेताबीचको समन्वय र समझधारीको अवस्था कस्तो छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक भारत दाहालसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);