सिके राउतको ११ बुँदे सम्झौता विरोधमा सर्लाही विद्यार्थीहरुको सिटी जुलुस | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

सिके राउतको ११ बुँदे सम्झौता विरोधमा सर्लाही विद्यार्थीहरुको सिटी जुलुस

siti_julus

सर्लाही, २८ फागुन । सरकार र सिके राउतवीच भएको ११ बुँदे सम्झौताको विरोधमा सर्लाहीका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवनमा रहेको चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार सिटी जुलुस निकालेका हुन् । नेपाल सरकारले देशद्रोही सिके राउतसँग सम्झौता गरी राष्ट्रघाती निर्णय गरेको भन्दै त्यसको विरुद्धमा सिटी जुलुस निकालिएको हो ।

विद्यार्थीहरुले सहमतिको बुँदा नम्बर २ र ६ को सम्झौता विरुद्ध सिटी जुलुस निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);