विधेयक मार्फत सरकार सूचना रोक्न खोज्दैछ, घुस्याह कर्मचारीको सेट नै फाल्नुपर्छ : कृष्णहरी बाँस्कोटा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

विधेयक मार्फत सरकार सूचना रोक्न खोज्दैछ, घुस्याह कर्मचारीको सेट नै फाल्नुपर्छ : कृष्णहरी बाँस्कोटा (भिडियोसहित)

kharo prashna with krishnahari baskota

काठमाडौं, १३ फागुन । नेपालमा अहिले फरक विषयले चर्चा पाईरहेको छ । सरकारले जब सूचना प्रविधि विधेयक संसदमा प्रस्तुत गर्यो, त्यसपछि त्यसको पक्ष र विपक्षमा मतहरु जायर भईरहेको छ । विधेयकहरु प्रस्तुत हुँदा सांसदहरुले मत राख्ने, छलफल गर्ने त छदै छ संगसंगै संसदमा भएको बहस र त्यसको सेरोफेरोमा रहेर आम जनताको बीचमा पनि बहस हुने गर्दछन् । त्यस्ता बहसले विधेयकहरुलाई अझ परिपक्क बनाउँन मद्धत गर्दछ । यो एउटा विधेयक एकछिन् छाड्ने हो भने समग्र मुलुकले बनाएको संविधानको बारेमा उतिकै धेरै बहस भईरहेको छ । सरकारको बारेमा पनि बहस भईरहेको छ । सरकारले एक वर्षमा के गर्यो, अर्थतन्त्रमा के सुधार भयो ? सरकारले कहाँ ध्यान दिनु पर्थ्यो र कहाँ ध्यान दिईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटासंग गरेको कुराकानी हेर्नुहोस् :