सिमरामा एक सय ५१ किलोको माला लगाएर देउवालाई स्वागत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

सिमरामा एक सय ५१ किलोको माला लगाएर देउवालाई स्वागत

Deuba-Mala-14Kg

सिमरा, ८ फागुन । नेपाली कांग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

वीरगंजको दियालो होटलको उद्घाटन गर्न जाने क्रममा सिमरा पुगेका देउवालाई नेपाली कांग्रेस जीतपुर सिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको हो ।

नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए । सिमरा पुगेका देउवाले सञ्चारकर्मीसँग भने बोलेनन् । सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवा, अहिले नबोल्ने भन्दै सञ्चारकर्मीसँग नबोल्न भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);