आईपीओ निष्कासनका लागि इन्फिनिटी लघुवित्तद्वारा निवेदन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

आईपीओ निष्कासनका लागि इन्फिनिटी लघुवित्तद्वारा निवेदन

IPO

काठमाडौं, ५ फागुन । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासनका लागि माघ २९ गते निवेदन दिएको हो ।

कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । यो समाचार आजको अभियान दैनिकमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);