नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्रलाई इक्राको रेटिङ | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्रलाई इक्राको रेटिङ

Nepal-Investment-Bank

काठमाडौं, २३ माघ । नेपाल इन्भेष्टमेण्ट बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलए प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले ‘८% नेपाल इन्भेष्टमेण्ट बैंक डिबेन्चर २०७८’जारी गर्न लागेको हो । बैंकले रू. ७५ करोडको ऋणपत्र जारी गर्नेछ । 

यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।