चिसाेले माथिल्लो मनाङको बस्ती खाली, सुरक्षा निगरानीमा कडाई | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८१, मंगलबार

चिसाेले माथिल्लो मनाङको बस्ती खाली, सुरक्षा निगरानीमा कडाई

Snowfall

लमजुङ, ११ माघ ।  अत्यधिक चिसोका कारण्मा अधिकांश बस्ती खाली भएको मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदै गर्दा चोरी, शिकार जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मनाङका अधिकांश बस्ती यतिबेला खाली छन् । चिसो बढेपछि अधिकांश स्थानीय जिल्ला छोडेर अन्यत्र गएका हुन् । केही घरमा घर कुरुवा राखिएको छ भेन केही घरमा ताल्चा नै लगाइएको छ ।

जिल्लाका अधिकांश बस्ती खाली हुँदै गर्दा चोरी शिकारीको जोखिम हुने गरेको नेस्याङ गाउँपालिका, १ का अध्यक्ष भुजुङ गुरुङले बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);