प्रेस सल्लाहकार राख्न जनप्रतिनिधिको प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

प्रेस सल्लाहकार राख्न जनप्रतिनिधिको प्रतिस्पर्धा

akhitayar

काठमाडौं, ११ माघ । सुदूरपश्चिमको प्रदेशका स्थानीय निकाएका जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी कानुनमा नभएको काम जनप्रतिनिधिले गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरित लिएको स्वकीय सचिव रु सहयोगीका विषयमा अनुसन्धान सुरु गरिकएको जानकारी दिए । यो समाचार आजको नेपाल समाचार पत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);