वाईडबडी प्रकारणमा संलग्नलाई कारबाही हुन्छ : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

वाईडबडी प्रकारणमा संलग्नलाई कारबाही हुन्छ : मन्त्री अधिकारी

rabindra adhikari

झापा, ९ माघ । पर्यटन एवं नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाईडबडी प्रकारणमा संलग्नलाई कारबाही हुने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर झापाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अनुसन्धान प्रतिवेदनले दोषि ठहर गरेका कोहि पनि कारवाहीको दायरावाट वाहिर जान नसक्ने बताए ।

मन्त्री अधिकारीले वाइर्डबडी जहाज खरिद प्रक्रिया अघिल्लो सरकारकै पालामा भएकाले आफूहरुलाई लगाइएको आरोप पूर्वाग्रह मात्र भएको बताए । मन्त्री अधिकारीले आन्तरिक तथा अन्तर्राष्ट्रिय एयरपोर्ट व्यवस्थापनामा मन्त्रालयले विषेश ध्यान दिएको समेत बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);