छाया सरकार मन्त्रीका दाबेदारमा सांसदले रुचि देखाएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

छाया सरकार मन्त्रीका दाबेदारमा सांसदले रुचि देखाएनन्

nepali congress

काठमाडौं, ३० पुस । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न  सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । यो समाचार आजको नयाँ पत्रिकाबाट दिएको हो ।

 रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्यण गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);