गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिककाे र्‍याली | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिककाे र्‍याली

काठमाडौं, २९ पुस । आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिकहरुले र्‍याली निकालेका छन् ।

डाक्टर केसीले राखेका माग चाँडो भन्दा चाँडो सम्वोधन गर्न सरकार तयार हुनुपर्ने भन्दै इलामका जेष्ठ नागरिकहरुले र्‍याली निकालेका हुन । स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै डाक्टर केसि १६औ सत्याग्रहमा छन् । उनको सत्याग्रहको समर्थनमा इलामका जेष्ठ नागरिकहरुले ¥याली निकालेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);