शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध

teacher parti

काठमाडौं, २९ पुस । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

धेरै जसो शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि आयागले शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउन खोजेको बुझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);