पूर्व राष्ट्रपति डा. यादवले अब सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा दिने | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

पूर्व राष्ट्रपति डा. यादवले अब सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा दिने

rambaran-yadav

काठमाडौं, २१ पुस । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका हुन् ।

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा दिने गरि काम गर्ने सोच बनाएको बताए । पुर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);