काठमाडौं, २० पौष । समृद्धिको कुरा गरिरहदा संगसंगै जोडिएर आउँछ अनियमितता र भ्रष्टाचार । प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गर्ने हो भने उनले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउछु भनेर बारम्बार भनि रहन्छन् । प्रधानमन्त्रीको यो अभियक्ति र अहिले प्रधानमन्त्रीकै वरिपरि रहेको मन्त्रीपरिषदका सदस्यहरु जोडिएको घटना, वाइडबडी चर्चाको विषय बनेको छ । भ्रष्टाचारको एउटा नमुनाको रुपमा वाइडबडी प्रकरणलाई लिन थालिएको छ । झन्नै चार अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिले पेश गरिसकेको छ । सुशासनको संदर्भमा प्रधानमन्त्री किन खरो उत्रिन सकेनन ? हाम्रो जस्तो मुलुकको सवालमा सुशासन किन कमजोर कुने गर्दछ ? भ्रष्टाचारले सर्बत्र जालो के कारणले फिजाईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले भ्रष्टाचार विरोधी अभियन्ता केदार खड्कासँग गरेको कुराकानी हेर्नुहोस् :
वाइडबडीले सरकारको बेइज्जत गर्यो, अब रवीन्द्र अधिकारीले राजीनामा दिनुपर्छ (भिडियोसहित)
ताजा समाचार
अत्यधिक चिसो र शीतलहरले तराई मधेशको जनजीवन प्रभावित
१० घन्टा अघि
महाभारत जंगलको डढेलो निभाउन हेलिकोप्टर परिचालन
१० घन्टा अघि
माघ १३ मा बस्दै कांग्रेस संसदीय दलको बैठक
१२ घन्टा अघि