विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि

gadi-sarkari

 काठमाडौं, २० पुस । विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् ।

ताजा समाचार