वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति

wide-body

 काठमाडौं, २० पुस । नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेपछि सरकारले छुट्टै न्यायिक छानबिन समिति गठन गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);