मालपोत कर्मचारीको मिलेमतोमा करोडौंको जग्गा कीर्ते | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मालपोत कर्मचारीको मिलेमतोमा करोडौंको जग्गा कीर्ते

malpot offc

काठमाडौं, १९ पुस । मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको नाममा जग्गा दर्ता गरेको आरोप पीडित पक्षले लगाएको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।

साविकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाइएको आरोप पीडित पक्षले लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);