काठमाडौं, १९ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।