आफ्नै श्रीमतीमाथि एसिड प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

आफ्नै श्रीमतीमाथि एसिड प्रहार

acid

काठमाडौं, १९ पुस । पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ ।