स्वकीय सचिवै नराखी सचिवकाे नाममा तलव लिँदै सार्वजनिक लेखा समितिका सभापति | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

स्वकीय सचिवै नराखी सचिवकाे नाममा तलव लिँदै सार्वजनिक लेखा समितिका सभापति

saha

काठमाडौं, १८ पुस । रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए ।

त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेष्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो ।

दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी कोही पनि नियुक्ति नगरेको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);