नेकपामा क्रिश्चियन र कांग्रेसमा हिन्दु धर्मले गरयो बबाल, देश कता जाला ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

नेकपामा क्रिश्चियन र कांग्रेसमा हिन्दु धर्मले गरयो बबाल, देश कता जाला ?

kharo prashna

काठमाडौं, ९ पुस । नेपाली काँग्रेस महा समितीको बैठक यो पटक निकै लामो समय चलेको छ ।चार देखि पाँच दिन चल्ले भनेको यो बैठक एक हप्ता पुगेको छ । विधान निकै ढिलो गरेर यसको मसौदा पेश भएको छ । र, त्यहाँ विधानको मसौदा तयार पार्नका लागि यति धेरै सकस किन पर्यो?एउटा प्रश्न यहाँ उठेको छ र महासमिती बैठक हलमा पनि विधानको मसौदा खोई भनेर प्रश्न गरिएको छ । त्यो भन्दा पहिले नेपाली काँग्रेस हकका लागि भनेर राजनितिक प्रस्ताव र आर्थिक प्रस्ताव पेश गरेको थियो ।

तर ,राजनितिक र आर्थिक प्रस्तावमा महासमितीका सदस्यहरुले न बहस गर्न रुचाए र त्यसका लागि केन्द्रीय सदस्यले नै समय निकाले । यदि त्यसरी बहस गर्न सकिदैन थियो भने देखि नेपाली काँग्रेसले मेहनत गरेर राजनितिक र आर्थिक प्रस्ताव किन गरेका थिए त ? गत चुनावमा नेपाली काँग्रेस कमजोर भएका कारण हारेको होईन बरु उ राजनिक प्रस्ताव र आर्थिक दिशा तिर प्रष्ट भएर लाग्न नसकेको कारणले हारेको बहस गर्ने बुद्दिजिबिहरु बताउँछन् । कहाँ रुमल्लियो काँग्रेस ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेस नेता रमेश लेखकसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);