काठमाडौं, ४ पौष । । दुई ठूला राजनीतिक दलहरु यति बेला बैठकमा व्यस्त रहेका छन् । ६ महिनापछि नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बसिरहेको छ र नेपाली काँग्रेस ६ वर्षपछि महासमितिको बैठक बसिरहेको छ । प्रत्येक ३-३ महिनामा स्थायी समितिको बैठक बस्नुपर्छ भनेर नेकपाको विधानमा लेखिएको छ । तर, विधानको धाराहरु कुल्चिएर ६ महिनापछि बैठक बसिरहेको छ । काँग्रेसको पनि हरेक वर्ष महासमितिको बैठक बस्नुपर्छ भनेर विधानमा लेखिएको छ । यी दुई ठूला राजनीतिक दलहरु अहिले अन्तरिक विमर्शमा छन् । यहाँबाट निस्किदा यिनीहरुको चित्र र चरित्र कस्तो देखिन्छ ? नेकपा र काँग्रेसको बैठकले के संकेत गरिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक विष्णु दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :
प्रचण्डले ओलीलाई ताल्चा मार्दैछन्, केही समयमै नेकपा कब्जा गर्छन् : डा. विष्णु दाहाल (भिडियो सहित)
ताजा समाचार
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ घन्टा अघि