काठमाडौं, ४ पुस । नेपालको नं १ रंगीन जस्तापाता उत्पादक कम्पनी आरती स्ट्रिस्सले आफ्ना अधिकृत विक्रेतालाई विदेश भ्रमण गराउने योजना ल्याएको छ ।
कम्पनीले यूरोप तथा दुबई भ्रमण गराउने क्रममा पहिलो चरणमा नेपालभरका अधिकृत विक्रेतालाई ५ दिनको डिलर भेटघाट तथा भ्रमणको कार्यक्रम तय गरी दुबई पठाएको छ । मङ्गलवारदेखि भ्रमणमा दुबईका विभिन्न शहर भ्रमण गराउने अरती स्ट्रिप्सले जानकारी दिएको छ ।
यो खबर आजको अभियान दैनिक पत्रिकामा छपिएको छ ।