प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा स्मार्ट लाइसेन्स छपाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा स्मार्ट लाइसेन्स छपाइ

asgar-ali

काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण ‘प्रोजेक्ट’हरु प्रतिस्पर्धा नगराई मन्त्रिपरिष्द्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

विभिन्न सरकारी निकायकको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरु अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्बाट निर्णय गराई सुम्पिएको र केही प्रोजेक्टहरु सुम्पने तयारीमा रहेको पाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);