चार लाख गाडी, जम्मा साढे सात हजार दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चार लाख गाडी, जम्मा साढे सात हजार दर्ता

gadi

काठमाडौं, २८ मंसिर । सबै सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्तर्गत मंसिर मसान्तसम्म दर्ता गरिसक्नु सरकारले दिएको निर्देशन यातायात व्यवसायीले अस्वीकार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यातायता व्यवस्था विभागका अनुसार बिहीबारसम्म करिब २८ सय कम्पनी र तिनका सात हजार पाँच सय यातायातका साधन मात्र दर्ता भएका छन् ।

देशभरि चार लाखभन्दा बढी सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);