सरकारले मिनाहा गर्यो साना किसानका ३० करोड ऋण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

सरकारले मिनाहा गर्यो साना किसानका ३० करोड ऋण

garib

काठमाडौं, २८ मंसिर । साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो ।

ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);