२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गरिने

काठमाडौं । सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०४९ सालअघि एकीकृत साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने र ऋण लिन राखेको धितो फुकुवा गर्ने जानकारी दिएका हुन् । यद्यपि, साझा संस्थाकाबारे थप व्याख्या गरिएको छैन । जसकारण कुनकुन संस्थाबाट र कतिसम्म रकम लिएकाको ऋण मिनाहा गरिने भन्ने पनि खुलाइएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);