नेपाली कांग्रेसको आर्थिक नीतिः १२० दिन रोजगारी, ६५ वर्षमा भत्ता | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपाली कांग्रेसको आर्थिक नीतिः १२० दिन रोजगारी, ६५ वर्षमा भत्ता

vatta

काठमाडौं, २० मंसिर । वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापनसहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक्रम समेटिएको नीतिको प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);