कोरला नाकामा भवन बनाउँदै चीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरला नाकामा भवन बनाउँदै चीन

mustang

काठमाडौं, ५ मंसिर । मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पुर्वाधार निर्माण अभि बढाएको छ ।

नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाको २४ नम्बर पिल्लरको दसगजा क्षेत्रनजिकै चीनले करोडौँ लगानीमा पुर्वाधार बनाउन लागेको हो ।

चीनको स्वाशाति क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका अहिले बन्द छ ।

आगामी दिनमा नाका सञ्चालन गर्ने उदेश्यले भवनलगायत पुर्वाधार निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);